नियम ३४क
आर्थिक प्रशासन सम्बन्धी कुराहरू
प्राधिकरणको आर्थिक प्रशासन सम्बन्धी कुराहरू प्राधिकरणले बनाएको तत्सम्बन्धी विनियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।